मंगलबार नेप्सेमा ७० कम्पनीको शेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर बन्द भएको हो ।   यस अवधिमा नेप्से १३७.१८ अंकले बढेर दुई हजार चार सय…