बैंकिङ्ग समाचार, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साढे १९ करोड रुपैयाँ मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थात असार २० गतेदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको…