महुली लघुवित्तको २६% बोनस शेयर सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित…