बैंकिङ्ग समाचार, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)को हकप्रद शेयर बाँडफाँड गरिएको छ । संस्थाले असार ५ देखि असार १९ गतेसम्म बिक्रि खुल्ला गरेको संस्थापक समुहतर्फको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरिएको हो । कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरेको संस्थापक समूहको ३ करोड…