बुक विल्डिङबाट आईपीओ जारी गर्न अनुमति माग्दै सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले दिए बोर्डमा निवेदन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २ कम्पनीले बुक विल्डिङ मार्फत आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । नियामक निकाय सेबोनमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक विल्डिङ मार्फत आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७०…