बैंकिङ्ग समाचार, काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले आपसमा गाभिन स्वीकृति पाएका छन् । विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरु मध्येमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका थिए । दुई हाइड्रोपावर कम्पनी बीच गत कात्तिक १७ गते एक आपसमा…