उत्पादन क्षेत्रका कम्पनी आइपिओमा, इन्द्रेणी मसरुम फार्मले पनि निष्काशन गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने भएको छ । कृषि तथा अरु क्षेत्रका उत्पादन कम्पनीहरुले साधारण सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरिरहेका बेला इन्द्रेणी मसरुमले पनि बिक्री प्रबन्धक चयन गरेको छ । साधारण सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।…