एचआईडीसीएलको २ करोड ७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बिक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले संस्थापक सेयर बोलकबाल मार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।  कम्पनीले यसअघि गत असार ५ बाट १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बोलकबोलमार्फत बिक्री खुलाएको थियो। तर उक्त…