बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकको गिरावट आएको छ । आज नेप्से २.८१ अंकले घटेर २ हजार १ सय ९३ दशमलब ४३ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से १.१५ अंकले बढेर २ हजार १ सय ९६ दशमलब २५ विन्दुमा बन्द भएको थियो । त्यस्तै,…