नेप्सेको ओरालो यात्रा कायम, ५.११ अंकले घटेको बजारमा कारोबार रकम २ अर्ब मुनि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ५.११ अंकले घटेर २ हजार ५७ दशमलब ६८ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्सेमा ४५.४२ अंकभन्दा बढीको गिरावट भएको थियो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार…