नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि सामान्य बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १०.२७ अंकले बढेर २ हजार १ सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से ३४.८५ अंकले घटेर २ हजार १ सय १३ दशमलब ३० विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज…