बैंकिङ्ग समाचार, काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गते (आज) देखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५…