बैंकिङ्ग समाचार, काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ८८ दशमलव २० को विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से १६.९३ अंकले घटेर २ हजार २२ दशमलब ६२ विन्दुमा बन्द भएको थियो । आज…