नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकले बजार घट्दा कारोबार रकम ७४ करोडमा सिमित

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से ११.४७ अंकले घटेर १ हजार ९ सय २६ दशमलब २८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २.१३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलब ७४ विन्दुमा बन्द भएको थियो ।  त्यस्तै, शेयरबजार…