बैंकिङ्ग समाचार, काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । स्थानीय बासिन्दाले अब असोज ३० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यसअघि पनि कम्पनीले समय थप गरेर असोज ४ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । सो अवधिमा सबै कित्ता शेयर विक्री…