हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता ५० रुपैँयामा आईपीओ निष्कासन गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता रू. ५० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले रू. १४ करोड ६२ लाख ५० हजार बराबरको प्रतिकित्ता रू. ५० अंकित दरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र…