बैंकिङ्ग समाचार, काठमाडौं । सोल्टी होटलले गत आर्थिक बर्षको मुनाफाबाट २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत…