तिहारपछि कारोबार भएको पहिलो दिनमै नेप्सेमा दोहारो अंकको वृद्धि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारको बिदापछि खुलेको पहिलो दिनको शेयर कारोबार बढेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अंकले बढेर १ हजार ८ सय ७४ दशमलब ८७ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज कारोबार रकममा भने खासै सुधार भएको छैन । आज नेप्सेमा ६९ करोड ७३…