दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.९७ अंकले घटेर २ हजार ३ सय ५६ दशमलब २० विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा कारोबार रकममा सामान्य वृद्धि भई १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।…