बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । अब कम्पनीको धितोपत्र कारोबारको अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का गर्ने लगायतका कार्यहरू मुक्तिनाथ क्यापिटल नारायणचौर नक्सालबाट हुनेछन् ।
कम्पनीको आइपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।
प्रतिक्रिया