छ्याङ्दी हाइड्रोपावरको हकप्रद सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । हाइड्रोपावरले केही समय अघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर बिहीबार सूचीकृत भएको हो । हाइड्रोपावरले माघ ११ गतेबाट १० कित्ता सेयर बराबर ३ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ८…