राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट, १३ लाख बढि कित्ता लिलामीमा आउने

बैंकिङ्ग समाचार, काठमाडौं । राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीले निष्कासन गरेको हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले भदौ ५ गतेदेखि असोज २५ गतेसम्म…