बैंकिङ्ग समाचार, काठमाडौं । आउँदो असोज महिनाको शुक्रबारबाट शेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को बोर्ड बैठकले शुक्रबार कारोबार नगर्ने निर्णय गरको हो । लगनीकर्ता, नियमक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत सम्भार गर्नुपर्ने भएकोले शुक्रबार बन्द गर्ने निर्णय गरेको हो । सरकारले शनिबार र आईतबार दुई दिन बिदा दिने…