बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १.८१ अंकले बढेर २ हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७१…