९६ करोड बराबरको आईपीओ ल्याउदै पिपुल्स हाइड्रोपावर

बैंकिङ्ग समाचार, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निस्कासन गर्ने भएको छ । हाइड्रोले शेयर प्रत्याभूतिकर्ताका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन । हाइड्रोपावरले लमजुङको दोर्दी…