बैंकिङ्ग समाचार, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ को इकाई सोमबारदेखि मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ । आरविवि म्युचुअल फण्ड १ योजनाको शुक्रबार नेप्सेमा प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई सूचीकृत भएको थियो । यसअनुसार नेप्सेमा सूचीकृत भएको…