शेयर बजारमा ब्याजदर वृद्धिको असर, ७७.३३ अंकले घट्दा २५ सय बिन्दुमा नेप्से

बैंकिङ्ग समाचार, काठमाडौं ।  अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएपछि त्यसको प्रतक्ष्य असर पूँजी बजारमा परेको छ । सोमबार ६९.५१ अंकले घटेको बजार मंगलबार सो बिन्दुभन्दा धेरै ७७.३३ अंकले ओरालो लागेको छ । एक दर्जन वाणिज्य बैंकले ब्याजदर बढाएर १० प्रतिशतमाथि पुर्याएका छन्। ब्याज अझै बढ्ने चर्चा छ। ब्याजदर र शेयर बजारको सम्बन्ध…