एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र बिहीवार सूचिकृत भएको हो ।

कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६' नामक ऋणपत्र सूचिकृत गराएको हो । अब यस ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।