बैकिङ्ग समाचार । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी भएको हो । कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक…