कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन

कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन


बैकिङ्ग समाचार ।

कोरोना बीमा स्थगित गर्न बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । बीमा समितिले अर्को सूचना नआएसम्मको लागि कोरोना बीमा स्थगित गर्न निर्जीवन बीमा कम्पनीलाई बिहीबार निर्देशन दिएको हो ।

पुर्नबीमा नहुँने ग्यारेन्टी भएपनि सामाजिक उत्तरदायित्व भन्दै लहरमा सुरु गरिएको कोरोना बीमा अन्तर्गत निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजीभन्दा बढी दायित्व बहन गरेका छन् । सरकारले बजेटमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र सरकारी कर्मचारीको कोरोना बीमा गर्ने घोषणा गरेको थियो ।

\"\"