सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, झण्डै ६ लाखले पाएनन शेयर

बैकिङ्ग समाचार ।  सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ आज (असोज ३० गते) बाँडफाँड भएको छ। शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खालि भएको छ। इन्स्योरेन्सको…