प्राइम लाइफ इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले

प्राइम लाइफ इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले


बैकिङ्ग समाचार ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् ।
कम्पनीकाे असाेज २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले राजेन्द्र काफ्लेलाई आज (असाेज २१ गते, बुधबार) बाट लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

\"\"