शिखर इन्सुरेन्सले ३०% हकप्रद बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

बैकिङ्ग समाचार । शिखर इन्सुरेन्स कम्पनीले ३०% हकप्रद बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।  …