सगरमाथा इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् एजेण्डा ?

बैकिङ्ग समाचार, काठमाडौं ।  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट ११ बजे सुरु हुनेछ । सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको…