झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

बैकिङ्ग समाचार ।  झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ ।   तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ ।  एक रोपनी जग्गामा पार्किङ सहितको भवन निर्माणको दोस्रो वर्षको काम शुरु भइरहेको…