बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदै बिदा 

बैंकिङ्ग समाचार  ।   बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सरकारी विदाबाहेक नै वर्षमा ६० दिनभन्दा बढिको विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीले विवाहदेखि काज क्रिया बस्दासम्म विदा पाउने व्यवस्थासहितको नमुना कार्यविधि तयार पारेको हो ।   कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र नै डमाडोल हुने अवस्थामा पुगेपछि संक्रामक रोग लागेमा विदा बस्न…