बैकिङ्ग समाचार । बैंक अफ काठमाण्डू लिमिटेडले पनि दीर्घकालीन लगानीको स्रोत जुटाउन ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नियामक निकाय धितोपत्र बोर्डमा एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख युनिट ऋणपत्र बिक्री गर्न निवेदन पेश गरेको हो। बैंकले निष्काशनमा ल्याउन लागेको कूल १६ लाख इकाई ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको…