एकैपटक २ डेपुटी सीइओसहित २८ जना सिनियर कर्मचारीले जागिर छाडेपछि कुमारी बैंकमा ठुलो हलचल

बैकिङ्ग समाचार । कोरोनाको त्रास र लकडाउनको बेला कुमारी बैंकमा ठुलो हलचल भएको छ । बैंकमा कार्यरत २८ जना सिनियर कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेपछि कुमारी बैंकको कामकारवाहीमा अफ्ठ्यारो पर्ने देखिन्छ ।  जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् । चैत ६ गते मानव संसाधन विभागले उनीहरुको राजिनामा…