बैंकिङ्ग समाचार । लघुवित्त क्षेत्रमा हालसम्मकै ठूला कित्तामा आईपीओ ल्याउन लागेको एनआइसी एशिया लघुवित्तले चालु आवको ६ महिनामा ११ करोड १२ लाख नाफा गरेको छ । कम्पनीले गत आवको सोही अवधीमा ५ करोड ७७ लाख नाफा गरेको थियो । एक वर्षको अवधीमा कम्पनीको नाफा ९३ प्रतिशत बढेको छ । कम्पनीले व्याजबाट उच्च आम्दानी गरेपछि नाफा …