बैकिङ्ग समाचार । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ५ र १० रुपैयाँको हुने भएको छ । उक्त नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनलाई दिइएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नयाँ नोट ६४ करोड थान छाप्ने भएको हो । ५ रुपैयाँको ३० करोड थान…