बैकिङ्ग समाचार । एनआईसी एशिया बैंक र एस्ट्रेक क्लाइम्बिङ वालबीच बैंकका ग्राहक र कर्मचारीलाई उक्त कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकका ग्राहकले बैंकको…