वोमी माइक्रोफाइनान्सको लाभाशं १५ प्रतिशतले घट्यो,  राष्ट्र बैंकले दियो कडा निर्देशन 

बैकिङ्ग समाचार ।  वोमी माइक्रोफाइनान्सको लाभांश १५.४७४ प्रतिशतले घटेको छ।  लघुवित्तले यसअघि चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँको २६ प्रतिशत लाभांश प्रस्ताव गरेर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। तर केन्द्रीय बैंकले सो लाभांश परिमार्जनसहित १०.५३२३ प्रतिशत लाभांश मात्र वितरण गर्न स्वीकृति दिएको हो। लघुवित्तले शतप्रतिशत हकप्रद र नागरिक लघुवित्त सहित (२५…