मुक्तिनाथ विकास बैंकले ल्यायो दुई आकर्षक कर्जा योजना, यस्ता छन् फाइदा 

बैकिङ्ग समाचार । मुक्तिनाथ विकास बैंकले फरक प्रकृतिका दुई आकर्षक कर्जा योजनामा संचालनमा ल्याएको छ ।  बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घरघडेरी तथा फ्ल्याट वा अपार्टमेन्टमा भएको स्व–लगानीमा डेब्ट लेभरेज लिने गरी इक्वीटी फाइनान्सिङ गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरी मुक्तिनाथ…