नबिल बैंकको २ अर्बको ऋणपत्र बिक्रीमा आउँदै, ब्याज कति ? 

बैंकिङ्ग समाचार । नबिल बैंकले चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल दुई अर्ब बराबरको २०…