बैंकिङ्ग समाचार । करिव डेढ महिना अघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका लक्ष्मी प्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । राष्ट्र बैंकबाट उमेरहदको कारण अवकास पाएका उनलाई अर्थमन्त्रालयले उनलाई नियुक्ती गरेको हो । २०४६ माघ ७ गतेबाट राष्ट्र बैंकबाट जागिर सुरु गरेका उनले नेपाल बैङ्क, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र…