बैंकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पाको जुफालमा शाखा विस्तार गरेको छ । बुधबारबाट सञ्चालनमा ल्याएको उक्त जुफाल शाखा बैंकको ९४ औं शाखा हो । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन सहज होस भन्ने उद्देश्यका साथ जुफाल शाखा विस्तार गरेको बैंकले जनाएको छ । बैंकले ९४ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित…