बैकिङ्ग समाचार । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले बैंकहरुले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नु पर्ने रकममध्ये आधा रकम संघमार्फत् खर्च गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ । बैंक आफैंले खर्च गर्दा स–साना काममा खर्च भएको भन्दै संघले यस्तो माग गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘सीएसआरको…