१ अर्ब २५ कारोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्दै कृषि विकास बैंक 

बैकिङ्ग समाचार  ।  कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मा १ अर्ब २५ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ । गत चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।…