बैशाख २६ गतेबाट बजेट अधिवेशन बोलाउने निर्णय

बैशाख २६ गतेबाट बजेट अधिवेशन बोलाउने निर्णय


बैकिङ्ग समाचार । 

मन्त्रीपरिषद बैठकले बैशाख २६ गतेबाट बजेट अधिवेशन बोलाउने भएको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने भएपछि आइतबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक दुरी कायम गरेर संसद् बैठक बस्ने छ । बैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि संसद् अधिवेशन हुनेछ ।