बैंकिङ्ग समाचार । सिभिल बैंक र विवेक अटोमोवाइल्स्बीच व्यावसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाइल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरे । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाइल्स्बाट पियाजियो ब्रान्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकलाई विवेक अटोमोवाइल्स्को सिफारिसमा सिभिल बैंकले ७०…